कोरियामा पुगेका केशवले आत्महत्या गर्नु अघि यस्तो सुसाइटनोट लेखे

871 पटक पढिएको

 

इपिएस मार्फत  दक्षिण कोरिया पुगेका पर्वतका केशव श्रेष्ठले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन । श्रेष्ठले सोमबार आत्महत्या गरेका हुन । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ । पेपर दे घर जान्छु भन्दात पनि दिदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । यसमा बुढी र बहिनीलाई दिनु होला’ भन्ने नोट लेखेर श्रेष्ठले आत्महत्या गरेका छन । श्रेष्ठको सुसाइड नोटमा ३२ लाख वन अर्थात करीव २ लाख ८५ हजार रुपैया आफनो बैंक खातामा रहेको र सो पैसा श्रीमती र बहिनीलाई दिन अनुरोध गरिएको छ ।

२८ बर्षीय केशवको पर्वतको थापाथाना घर हो । स्वास्थ्यमा खराव रहेको,औषधी उपचार गर्दा पनि निको नभएको,विदा लिएर घरमा आउन चाहेको,कम्पनीले घरमा आउन विदा नदिएको,निन्द्रा नलाग्ने समस्या रहेको,निन्द्रा लाग्ने औषधी सेवन गर्दै आएको जस्ता तथ्यहरु उनका सहकर्मीका भनाई र सुसाइड नोटबाट खुल्न आएको छ ।

करीव १५ महिना अघि बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका श्रेष्ठले सोमबार आत्महत्या गरेका छन् । कोरियाको छुन्जुस्थित आफनै कम्पनीको छतमा जाने भरयाङमा झुण्डिएर श्रेष्ठले आत्महत्या गरेका हुन । दिवा र रात्रीकालीन सेवा रहेको कम्पनीमा श्रेष्ठले दिवा सेवामा काम गर्ने गरेका थिए ।

तपाईको प्रतिक्रिया

धुर्मुसले गरे अर्को उदाहरणीय काम, आगलागीमा परेकी महिलालाई बचाए

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाएका नेपालका हास्य कलाकार.. ...

मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए

मोरङ, २ भदौ । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग.. ...

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, २ भदौ । नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

August 2017
S M T W T F S
« Jul    
 12345
6789101112
13141516171819
20212223242526
2728293031