मायालाई मन पर्छ पर्दैन मेरो ‘स्टाईल यस्तै छ…’

230 पटक पढिएको

‘दुनियाँ बेग्लै छ’ बोलको गीतबाट संगित क्षेत्रमा उचो ‘हाईट’ बनाएका गायक समिर आचार्य निरन्तर संगित कर्ममा छन् । युवा पिढीहरुलाई ‘टार्गेट’ गरेर एक पछि अर्को गीतको ‘बहार’ ल्याईदिन सफल समिरले पछिल्ले समयमा फेरी यस्तै हंगामा पिटेका छन्, नेपाली संगित क्षेत्रमा । ‘मेरो स्टाईल यस्तै छ’ बोलको गीत हालै मात्रै बजारमा ल्याएका समिरको यो गीत पनि युवा पिढीको ‘रियल च्वाईस’ बनिदिएको छ ।

‘अहिलेको युवा पुस्ताको मनोभावलाई मुल्यांक गरेर उनिहरुको मनको गीत बनाउन खोजेको छु,’ गायक समिरले भने ‘अहिलो राम्रो रेस्पोन्स आईरहेको छ ।’ तीन दिन अघि मात्रै यो गीत युट्युवमा रिलिज भएको छ । ‘द नेफोलिक क्र्यु’ को ग्रप डान्स रहेको यो गीतको भिडियो प्रस्तुती युएस खवर मिडिया नेटवर्कले गरेको हो । थारु र पप लयको फ्युजन रहेको यो गीतलाई युट्युवमा निकै रुचाईएको छ ।

अहिले चलिरहेको ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीताका लागि पनि यो गीत छानिएको छ ।
हाल अष्ट्रेलियामा रहेका गायक समिरले यसअघि हैन भन्देउन, घिनघिन बज्यो मादलु,लगाएतका चर्चित गीतहरु बजारमा ल्याईसकेका छन् ।

तपाईको प्रतिक्रिया

समानुपातिकमा माओवादी केन्द्र अगाडि

रोल्पा, २६ मंसिर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ.. ...

काँग्रेस पराजित हुनुको कारण यस्तो छ

काठमाडौँ, २६ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा.. ...

भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता

काठमाडौँ, २६ मंसिर । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate