२०८१ वैशाख १२ गते | 24th of April 2024

कर्जन्हा नगरपालिकामा माओवादीका मेयर र उपमेयर विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ५ गते ०:४१

सिरहा, ५ असोज । सिरहको कर्जन्हा नगारपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । नगरपालिको मेयर
उपमेयर दुवै बहुमत सहित माओवादी केन्द ्र विजयी भएको हो । माओवादीका गंगा पासवान मेयरमा ४ हजार तीन सय ९ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी रामदयाल महतोले तीन हजार ९० मत प्राप्त गरेका छन ।

त्यसैगरी उपमेयरमा नेकपा माओवादी केन्द्रकी ज्ञानुकुमारी श्रेष्ठले ४ हजार ३ सय १३ र निकटतम प्रतिस्पर्धी नेकपा एमालेकै अन्जु राईले २ हजार ९ सय ४५ मत प्राप्त गरेकी छन । ११ वडा रहेको नगरपालिकामा २ र ६ नम्बर वडाबाहेक सबैमा नेकपा माओवादी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा अहिलेसम्म सबैभन्दा पहिला पूर्ण मत परिणाम सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *