२०८१ वैशाख १३ गते | 25th of April 2024

काठमाडौंको मुलपानीमा तयार भयो क्रिकेट मैदान

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २३ गते १४:५५

काठमाडौं, २३ कात्तिक । काठमाडौंको मुलपानीमा क्रिकेट मैदान तयार भएको छ । लामो समयदेखि काम रोकिँदा अलपत्र परेको मैदान खेल्न योग्य भएको हाृे । खेल्न योग्य भएपछि यहि कात्तिक २५ गते शनिबार अहिलेका राष्ट्रिय खेलाडी र पूर्व खेलाडीबिच खेल पनि हुने भएको छ ।
‘मैदान खेल्न योग्य छ भन्ने सन्देश दिन कात्तिक २५ गते मैत्रीपूर्ण खेल हुँदैछ ।
१३ वर्षअघि निर्माण सुरु भएको मैदान विभिन्न कारणले पूरा हुन सकेको थिएन ।
माथिल्लो मुलपानी क्रिकेट मैदान खेल्न योग्य भएपछि त्रिभुवन विश्वविद्यालय किर्तिपुर मैदानको विकल्प पनि तयार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *