२०८१ वैशाख १३ गते | 25th of April 2024

कि पुँजी चल्छ कि मुजी चल्छ भनेपछि गायिका सरस्वती लामा विवादमा

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १६ गते १६:२१

काठमाडौं १६ मंसिर । रक  गायिका सरस्वती लामाले एक अन्तर्वार्तामा छाडा शब्द बोलेपछि यतिबेला उक्त भिडियो भाइरल बनिरहेको छ । कलाखबर युटयुव टेलिभिजिनमा अन्तरवार्ताका क्रममा गायिका लामाले चर्चामा आउनका लागि ‘कि पुजी दिनुपर्छ रे कि मुजी दिनुपर्छ रे’ अनिमात्र चर्चामा आइन्छ भनेर बोलेपछि यतिबेला उक्त भिडियो युटयुवमा भाइरल बनेको छ ।

अधिकांश कलाकारहरु आफु चर्चामा आउन मिडियामा अनेक हर्कत गरिरहेका हुन्छन गायिका सरस्वती लामाले पनि यतिबेला यही अपनाएकी छन । हुन त गायिका लामाले भनेको कुरा सही हो । यहाँ चर्चामा आउन अर्थात केही पाउन केही गुमाउनु पर्छ । नेपालमा यस्तै चलिरहेको छ ।
तर आफुसंग क्षमता भएकाहरु भने कसैले केही गुमाउनु पर्दैन । र कसैसंग सम्झौता नि गरिरहनु पर्दैन । जोसंग क्षमता छैन उनीहरु चर्चामा आउनु छ भने त्यस्ताले भने विभिन्न सम्झौता गर्नुका साथै गुमाउन समेत पछि तयार हुन्छन । गायिका लामाले यसरी अन्तरवार्तामा भनेको केही हदसम्म सही कु्रा पनि हो । तर त्यसका पछाडि जुन कलाकार चर्चामा आएका छन  उनीहरुलाई समेत यसरी मुछी दिनु चाँही राम्रो होइन ।

https://youtu.be/H2XPCCZa45Y

Leave a Reply

Your email address will not be published. Required fields are marked *