२०८१ वैशाख १४ गते | 26th of April 2024

त्रिपुरेश्वरमा आगलागी हुँदा एकजनाको मृत्यु, तीन घाइते

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २३ गते १४:३०

काठमाडौं २३ काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर स्थित एक ग्यारेजमा आगलागी भएको छ । बिहिबार साँझ भएको आगलागीमा दुइ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वर पेट्रोल पम्प नजिकै रहेको ग्यारेजमा लागेको आगो निभाउन अहिले दमकल तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागीबाट के कति क्षती भयो विवरण आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *