२०८१ वैशाख ८ गते | 20th of April 2024

नुवाकोटबाट काठमाडौं आउदै गरेको एम्बुलेन्स दुर्घटना

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २१ गते ४:५३

 

काठमाडौं २१ कात्र्तिक । नुवाकोटमा एम्बुलेन्स पल्टदा एक जनाको मृत्यु भएको छ । समुन्द्रटारबाट काठमाडौंका लागि जादै गरेको बा १६ च ८९७ नम्बरको एम्बुलेन्स सुन्दरादेवी बाहंविसेमा दुर्घटना भएको हो । दुर्घटनामा मकवानपुर मनहरीका सन्दिप भारतीको ज्यान गएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा ३ जना चढेका थिए । दुइ जना सम्पर्क विहिन भएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *