२०८१ वैशाख ११ गते | 23rd of April 2024

फिरोज एण्ड द बेन्डले जुलाई १ शनिवार दोस्रो एन ए सी कन्सर्टमा आफ्नो प्रस्तुति दिने

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ४ गते ५:३८

लस एन्जलस – अागामी को जून ३० देखि जुलाई २ सम्म हुन सम्पन्न हुन गईरहेको दोस्रो नेपलिज कन्भेन्सनको दोस्रो दिन एक भब्य सांगितिक कार्यक्रमको आयोजना गरिएको छ । सांगितिक सांझ ‘कन्सर्ट’ को कार्यक्रममा नेपालको चर्चित फिरोज एण्ड द बेन्डले आफ्नो सुमुधुर गीतहरु प्रस्तुत गर्ने जनाईएको छ ।
१९७४ ए डी बेन्डका भुतपुर्ब गायक फिरोजले आफु सहित ५ जना बेन्डका सदस्य समूहले दर्शकहरुलाई आफ्न चर्चित सांगितिक कोशेलीहरुले मनोरन्जन प्रदान गराउनेछन । कन्सर्ट संयोजक जमिर महर्जनको अनुसार नेपालबाट र अमेरिकामा उपलब्ध अन्य गायक गायिका तथा ब्यान्डसंग पनि कार्यक्रममा सांगितिक प्रस्तुतीका लागि कुरा भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *