२०८१ वैशाख ७ गते | 19th of April 2024

बस दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २४ गते १५:२७

नेपालगन्ज, २४ असोज । काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बाँकेको खाशकुस्मास्थित लौकी खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ वर्षीया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ वर्षीया रवीन्द्र पाण्डे रहेका छने भने अर्का एक जना पुरुषको शव सनाखत हुन सकेको छैन ।

ना ४ ख ८२५५ नंको बस दुर्घटनामा गम्भीर घाइते भएका १० जनाको अहिले कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *