२०८१ वैशाख १२ गते | 24th of April 2024

बिक्रम घिमिरे : एनआरएन अमेरिका निर्वाचनमा बोर्ड अफ डाईरेक्टर पदका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १२ गते १७:११

आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा गोर्खा जिल्ला घर भई हाल केन्टकी राज्यमा बसोवास गर्दै आएका युवा बिक्रम घिमिरेले बोर्ड अफ डाइरेक्टर पदमा उमेद्वारी दिएका छन ।
युवाहरुको प्रतिनिधित्व गराई प्रवासमा सामुदायिक हित र उत्थानका लागि युवाहरुकै भूमिकालाई बढोत्तरी दिन आफुले एनआरएनमा ईमान्दार भएर काम गर्नाका लागि उम्मेद्वारी दिएको घिमिरेले बताए । ईन्जिनियरिङ्ग अध्ययन, सरकारी तथा गैर – सरकारी संस्थाहरुमा कामको अनुभव लिएका घिमिरेले संसारको सबैभन्दा ठुलो नेपाली सामुदायिक संस्था एनआरएनमा आफ्नो अनुभवले संस्थाको हितमा यथाशाक्य काम गर्ने अवसर प्रदान गराईदिन सवैमा घिमिरेले अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *