२०८१ वैशाख ७ गते | 19th of April 2024

यूएईमा आत्महत्या गर्न वाध्य पारिएकी अष्टमी गुरुङ्ग परिवारको सहयोगका लागि गोरखाली समाजद्दारा आर्थिक संकलन शुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १५ गते १८:५९

गोकुल ढकाल – लस एन्जलस । परिवारलाई सुखमा राख्ने लालसासंगै खाडी मुलुक यूएईमा रोजगारका लागि बिदेशिएकी नेपाली गोरखाली चेलीको बंगलादेशीद्दारा गरिएको दानवीय व्यबहारले आत्महत्या गर्न वाध्य भएकी अश्टमी गुरुङ्गको मर्माहित परिवारको लागी गोरखाली समाज – न्यूयोर्कको पहलमा आर्थिक संकलन अभियान थालिएको छ ।

चर्चित पत्रकार तथा ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रवी लामिछानेले आफ्नो कार्यक्रम मार्फत एक पशुरुपी बंगाली सुपरभाईजरद्दारा ईज्जत लुटिएकी गुरुङ्गको घटना सार्वजानिक गरेपछी खाडी मुलुकमा अनेकन समस्या र दानवीय यातनाले प्राताडित हुनुपरेका कैंयौं नेपाली नारीहरुका प्रतितिधी आवाज सम्झदैं यस्ता घटनाका आरोपितहरुलाई सजाय दिलाउन संसारभरका नेपालीहरु पत्रकार लामिछानेलाई साथ दिन लागिपरेका छन ।

सभापती भट्टको वक्तब्य :

घटनाको वास्तविकता र गुरुङ्ग परिवारको बिछोडको दर्द त्यतिबेला छर्लङ्गियो, जव पत्रकार लामिछाने घटना सार्वजानिक गरेकै रात पीडित परिवार भेट्न राती १२ बजे आरुघाट जांदै गरेको र परिवारलाई सहानुभुती दिंदै गरेको सार्वजानिक गरे ।

आरोपितलाई ‘कुनै पनि हालतमा’ कानुनको कठघारामा ल्याउने ‘वचन गुरुङ्ग परिवारलाई’ दिएर सम्भवत अहिले आबुदावी पुगिसकेका साहसी पत्रकार लामीछानेको यो अटोठलाई टेवा पुर्याउन पत्रकार लामिछानेकै हातबाट ‘सकेको सहयोग; जुटाउन गोरखाली समाज-न्यूयोर्कको अगुवाईमा गोरखालीमात्र होइन, सारा नेपाली लागिपरेको छ, अहिले ।

सभापती भट्टका अनुसार अहिलेसम्म प्राप्त र कबोल गरिएका रकम विवरण :
1. Tulsi Amgai – $100
2. Dhurba Lamichahne – $100
3. JB Gurung – $50
4. Uday Bhatta – $50
5. Kham Bhatta – $51
6. Thakur Angai – $50
7. Saroj Sodari – $51
8. Bikash Pandey – $50
9. Dilliram Bagale – $50
10. Narayan Bohara – $75
11. Narayan Bhatta – $51
12. Ganesh Bhattarai – $50
13. Anjan Shrestha – $50
14. Arjun Devkota – $50
15. Pradip Osti – $51
16. Kamala Gurung – $20
17. Januka Osti Dhakal – $50
18. Gokul P. Dhakal – $51
19. Hom Gurung – $200
20. Nira Gurung – $50
21. Khim Kumar Khadka – $111
22. Ramesh Bhatta/Nepali Chhoro – $50
23. Gopal Pokhrel –  $51
24. Ganesh Lamichhane –  $51
25. Hem Raj Gurung – $51
26. Rajan Neupane – $51
27. Bikram Shrestha –  $50
28. Vikram K Gurung – $51
29. Jeevan Gurung – $40
30. Nabaraj Bhattarai – $50
31. Guna Bhattarai – $51
32. Utsab Gurung – $101
33. Pradip Lamichhane – $51
34. Sushi Katsuei Mr. & Mrs Win San – $100
35. Yam -$5136.Dharma Bhattrai – $51
36.Dharma Bhattrai -$51
37. Maya Gurung – $51
(लिस्ट अपडेट हुंदै जानेछ – सं ।)

गोरखा मान्वुकी नेपाली चेली अश्टमी गुरुङ्गको परिवारको पिडामा मल्हम लगाउने प्रयासस्वरुप यो अभियान संचालन गरिएको समाजका अध्यक्ष उदय भट्टले अनुरोध गर्नुभएको छ । गोरखाली एकता र प्रवासी गोरखालीहरुको दु:खमा साथ दिन स्थापना भएको संस्थाले बिभिन्न सामाजिक सेवामा बिस्तारै हात हाल्दै गएको छ ।

त्यसो त, आत्महत्या गर्न वाध्य पारीएकी गुरुङ्गको सहयोगअको लागि गोरखाली समाजका सम्बन्धित पदाधिकारीहरुलाई संपर्क गर्न सकिन्छ । साथमा निम्न बैंक खातामा रकम जम्मा गरिएदिएर मानविय संवेदनाका लागि सभापती भट्टले अनुरोध गनुभएको छ ।

संस्थाको बैंक खाता नम्बर :
Gorkhali Samaj, INC.
Bank Of America
A/C No. : 237030940385

Leave a Reply

Your email address will not be published. Required fields are marked *