२०८१ वैशाख १२ गते | 24th of April 2024

ललितपुरको मतगणना आजै रातीबाट सुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २१ गते १४:०६

ललितपुर २१ मंसिर । ललितपुरको मतगणना आजै रातीदेखि मतगणना शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार राती ८ बजेसम्म सबै ठाउँबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालय जावलाखेलमा ल्याइने र त्यसपछि सर्वदलीय बैठक बसी मतगणना शुरु गरिने भएको हो । तर क्षेत्र नं। १ को मतगणना भोलि बिहान मात्रै शुरु हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *