२०८१ वैशाख १४ गते | 26th of April 2024

ल्यान्डफिल साइट पीडितले पाउन थाले क्षतिपूर्ति

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २० गते ०:३८

काठमाडौँ, २० असोज । काठमाडौं महानगरपालिकाले ओखरपौवा ल्यान्डफिल साइटका पीडित परिवारलाई ५० लाख रुपैयाँ घर भाडा, जग्गा र बाटोको क्षतिपूर्ति दिन शुरु गरेको छ ।
स्थानीयले राखेको माग पूरा गर्ने सहमतिअनुसार कामपाले क्षतिपूर्तिबापत रकम वितरण गर्न शुरु गरेको छ ।
करिब ३ सय घर परिवारको तथ्यांक संकलन गरी क्षतिपूर्तिबापत रकम वितरण गर्न शुरु गरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *