२०८१ वैशाख ११ गते | 23rd of April 2024

सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ११ गते ३:२८

काठमाण्डौ ११ असोज । बडादशैं २०७४ को अवसरमा यही असोज १४ गते शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट तथा सर्वसाधारणलाई टीका लगाइ दिनुहुने भएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न २ बजेदेखि ३ बजेसम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपराह्न ३ बजेदेखि साँझसम्म टीका लगाइने कार्यक्रम रहेको जनाएको छ । कार्यालयका अनुसार सो दिन शीतलनिवासको गेट नं। १ को ढोका खुला रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *