२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

सेयर कारोबारमा भारी बृद्धि

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २९ गते १७:०५

काठमाडौं २९ भर्दौ । केहि समय यता निरन्तर घटेको बजारमा साताको अन्तिम दिन आज बिहिबार भने भारी वृद्धि भएको छ । आज नेप्से सूचक ३७,११ अंकले बढेर १५३०।३१ को उचाईमा पुगेर बन्द भएको छ ।

आज कारोबारमा आएका १६१ कम्पनीका ११ लाख ७० हजार ७२ कित्ता शेयर खरिद बिक्रिबाट ६३ करोड ५० लाख ५ हजार ३ सय ५४ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै सूचक बढेर हरियो भएका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै ३ करोडको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा फरवार्ड माइक्रोफाइनान्स, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका रहेका छन् ।

यस दिन आज मात्रै २० महिनापछि कारोबार खुलेको बिशाल बजारको शेयर मूल्य १० प्रतिशतले बढेको छ । राष्ट्रिय बिमा कम्पनीको शेयर मूल्य पनि आज १० प्रतिशतले बढेको छ ।

उता आज नै ३५ प्रतिशत लाभांश घोषणा गरेको नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']