२०८१ वैशाख १३ गते | 25th of April 2024

हंशपुरमा राजपाको प्यानल नै विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ५ गते ०:५४

काठमाडौं ५ असोज ।   धनुषाको हंशपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल राजपा विजयी भएको छ । हंशपुरमा राजपाले प्यानल नै विजयी भएको हो ।  राजपा नेपालका रामज्ञान मण्डल मेयरमा ३ हजार ३ सय २० मत ल्याई विजय भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ मत ल्याएका थिए । यस्तै, उपमेयरमा पनि राजपाकै रेणु झा ३२६६ मतसहित विजयी भइन । उनकी  प्रतिस्पर्धी कांग्रेसकी रामकुमारी कामतले ३०२७ मत ल्याइन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *