२०८१ वैशाख ७ गते | 19th of April 2024

हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा पाँचको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ११ गते १८:०६

अष्ट्रिया, ११ भदौ । अष्ट्रियामा हिमाल आरोहणमा गएको एक समूह हिमाल चढ्ने क्रममा आइतबार दुर्घटनामा परेका अष्ट्रियाली समाचार संस्था एपिएले जनाएको छ ।

घटनामा एक जना घाएते भएका छन् । साल्सवर्गको जेल एम सीमा हिमाल चढ्ने क्रममा लडेर उनीहरूको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *