Day: २० आश्विन २०७४, शुक्रबार

नवराज सिलवाल एमालेमा प्रवेश, भावी गृहमन्त्री बन्ने चर्चा

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

काठमाडौं २० असोज । राजीनामा दिएर बसेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन । प्रहरी कर्मचारी पदमा कायमै रहँदा सिलवाल नेकपा एमाले प्रवेश गरेका हुन। सर्वोच्च अदालतमा रहेको प्रहरी महानिरीक्षक सम्वन्धि मुद्दाको फैसला आफ्नो विपक्षमा..

यात्रुबहाक बस दुर्घटना हुदा २ जनाको मृत्यु ४० जना घाइते

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

अर्घाखाँची २० असोज । अर्धाखाँची जिल्लाको मालारामीमा यात्रुबहाक बस दुर्घटना हुदा २ जनाको मृत्यु हुनुका साथै करिव ४० जना घाइते भएका छन् । अर्घातोषको डाँडाकेटरीबाट वुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्वरको वस दुर्घटना हुँदा मालारानी ३ खनहदका ९ वर्षिय अभियान..

‘बामएकता गरेर कांग्रेसलाई समाप्त गर्न खोज्नु दिवा सपना मात्र हो’ -बालकृष्ण दाहाल

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

काठमाडौं २० असोज । प्रतिनिधि सभाको सदस्यको लागि नेपाली कांग्रेस ओखलढुंगाबाट एक महिला सहित ७ जनाको नाम सिफारिस भएको छ । जिल्लाले सिफरिसको गरेको नाममा सहिद पुत्र बालकृष्ण दाहालको नाम अग्रपंक्तिमा परेका छन । गाउ नगर क्षेत्र जिल्ला तथा भातृ तथा शुभेच्छुक..

हिमाल आरोहण उत्साहजनक

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

काठमाडौँ, २० असोज । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ । पर्यटन विभागका अनुसार अहिले मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न आजको मितिसम्म केही नेपालीसहित १०७ आरोहण दलले आरोहण अनुमति लिएका..

जुट उद्योग बन्द हुँदा पाँच हजार मजदुर बेरोजगार

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

मोरङ, २० असोज । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् । विराटनगर जुट मिल्स, नरेश राठीको गुह्येश्वरी..

भारतका लागी नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

काठमाडौँ, २० असोज । भारतका लागी नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन । राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताए । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर..

ल्यान्डफिल साइट पीडितले पाउन थाले क्षतिपूर्ति

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

काठमाडौँ, २० असोज । काठमाडौं महानगरपालिकाले ओखरपौवा ल्यान्डफिल साइटका पीडित परिवारलाई ५० लाख रुपैयाँ घर भाडा, जग्गा र बाटोको क्षतिपूर्ति दिन शुरु गरेको छ । स्थानीयले राखेको माग पूरा गर्ने सहमतिअनुसार कामपाले क्षतिपूर्तिबापत रकम वितरण गर्न शुरु गरेको छ..

एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

  काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।.. ...

राष्ट्रपतिद्वारा एकै साथ सात  विधेयक प्रमाणीकरण

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई.. ...

कांग्रेस र फोरमबीच पार्टी एकता, कांग्रेसमै फर्किए गच्छदार

  काठमाडौं, ३० असोज । कांग्रेस र फोरमबीच सोमबार पार्टी एकता भएको छ । आइतबार दिनभरिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

Today Exchange Rate