Day: २५ आश्विन २०७४, बुधबार

अमेरिकाको बाल्टिमोरमा ज्यान गयो प्रसिद्ध कँडेलको

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

बाल्टिमोर, अमेरिका । गुल्मी श्रीङ्गा, हाल परिवार काठमाडौं शँखमुलमा रहेका, एक होनाहार विद्यार्थी प्रसिद्ध कँडेलले अमेरिकाको बाल्टिमोरमा आत्महत्या गरेका छन । अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी कँडेलले आफु बस्ने घरको लन्ड्री रुममा..

नायिका रीमा विश्वकर्मालाई कालोमोसो (भिडियो सहित)

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

काठमाडौं २५ असोज । उच्च जातीको आफ्नो छोरा विवेकले तल्लो जातीको यूवती रिमा विश्वकर्मासँग प्रेम गरेको झोकमा विवेक सिंह ठकुरीको पीताले रिमालाई कालोमोसो दलिदिएका छन्। विवेकको पीता कृष्णले उनका सहयोगीहरुको सहयोगमा रिमालाई सार्वजनिक रुपमा कालो मोसो..

सम्बन्धनको विरोध, सिटिइभिटीका प्रमुखलाई मोसो

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

काठमाडौं २५ असोज । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई मोसो दलिएको छ । काफ्लेलाई विद्यार्थीहरुले उनकै कार्यकक्षमा गएर मोसो दलेको दलेका हुन। मोसो दल्नेमा नेपाल विद्यार्थी संघका उपाध्यक्ष..

राजपामा प्रवेश गरेको भोलिपल्टै कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

सप्तरी २५ असोज, । वडाअध्यक्ष पदमा निर्वाचित भएका वडा अध्यक्ष राजपामा प्रवेश गरेको २४ घण्टा नवित्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन । स्थानीय तहको निर्वाचनमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बहादुर सदा मंगलबार राजपामा प्रवेश..

अमेरिकाले विश्वकपमा स्थान बनाउन सकेन

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

असोज २५ । विश्वकप फुटबलका लागि छनौट खेलमा कोस्टारिकालाई २–१ ले हराउँदै पानामाले रुस यात्रा पक्का गरेको छ । यसअघि नै छनौट भएको कोस्टारिकालाई हराउने क्रममा पानामाका लागि दुवै गोल रोमन टोरेसले गरे । उनले ५२ र ८८ औं मिनेटमा गोल गरेका हुन् । कोस्टारिकाका लागि ३६..

विश्वकपमा छानियो अर्जेन्टिना

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

एजेन्सी / विश्वकप फुटबलका लागि  दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान खेलमा इक्वेडरलाई ३–१ ले हराउदै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको छ । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको..

खुल्यो रहस्य यौन सम्बन्ध राख्न नमानेपछि सानु लक्ष्मीको हत्या भएको खुलासा

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

काठमाडौँ, २५ असोज । यौन सम्बन्ध राख्‍न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ। स्थानीय गेलुङ लामाको श्रीमती ५० बर्षिया सानी लक्ष्मी बम्जनको उनकै छिमेकी ३१..

सुटर पक्राउबारे गृहमन्त्रीले नै ढाँटे

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

काठमाडौ २५ असोज । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ गरेको दावी गरेका थिए । उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दावी पनि गरेका थिए।आजको नगरिकमा खबर..

रसुवागढीबाट २ अर्ब ९० करोड ६९ लाख बराबरको सामान आयात

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

नेपाल र चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको उत्तरी नाका रसुवागढीबाट दसैं सकिएसँगै सामान बोकेका गाडीको आवतजावत बढेको छ। काठमाडौँबाट एक सय ५२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाकाबाट हुने व्यापारिक कारोबारसमेत बढेको छ। चिनियाँ सामान आयातका लागि धमाधम..

गौचन गोलीकाण्ड : दुई दिनमै छानबिन संयोजक परिवर्तन, को थियो हत्यारा ?

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

काठमाडौ २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको एक दिन बितिसक्दा पनि प्रहरीले अपराधीबारे कुनै सुइँको पाउन सकेको छैन । सोमबार दिउँसो घरबाट गाडी चढेर निस्केका गौचनको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । गोली..

एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

  काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।.. ...

राष्ट्रपतिद्वारा एकै साथ सात  विधेयक प्रमाणीकरण

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई.. ...

कांग्रेस र फोरमबीच पार्टी एकता, कांग्रेसमै फर्किए गच्छदार

  काठमाडौं, ३० असोज । कांग्रेस र फोरमबीच सोमबार पार्टी एकता भएको छ । आइतबार दिनभरिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

Today Exchange Rate