Day: १७ मंसिर २०७४, आईतवार

निर्माण व्यवसायी संघका अध्यक्ष गौचन हत्याका मुख्य योजनाकार पक्राउ

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार रहेको भन्दै प्रहरीले समिरमानसिंह बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले बस्नेतलाई चितवनबाट पक्राउ गरेको हो..

काठमाडौ टोखाकी कल्पनाको सर्लाहीको गेष्टहाउसमा हत्या

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

सर्लाही, १७ मंसिर । सर्लाहीको मलंगवामा एक लजमा एक महिलाको हत्या भएको छ । काठमाडौं टोखा–९ घर भएकी ३२ वर्षकी कल्पना श्रेष्ठ लजको कोठा नम्बर २०५ मा बस्नुभएको थियो । आइतबार बिहान अबेरसम्म पनि कोठा नखुलेपछि लज सञ्चालकले महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।..

आहा रारा फुटबल प्रतियोगिता माघ ९ गतेदेखि हुने

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

पोखरा, १७ मंसिर । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने भएकोछ । सहारा क्लबद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’..

जोखिम न्युनिकरण गर्न भन्दै रेमिट रकमको सिमा १ लाख तोक्ने राष्ट्र बैंकको तयारि

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

काठमाडौं १७ मंसिर । नेपाल राष्ट्र बैंकले एक लाखसम्म रेमिट गर्न मिल्ने व्यवस्था प्रस्ताब गरेको छ। विद्युतीय माध्यमबाट हुने कारोबार व्यवस्थित गर्न र जोखिम न्यूनीकरण गर्न भन्दै राष्ट्र बैंकले अब एक लाखसम्म मात्र रेमिट गर्न मिल्ने व्यवस्था प्रस्ताब गरेको..

एनएमबि माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पारित

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

काठमाडौं १७ मंसिर । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको २५ प्रतिशत बोनस प्रस्ताब पारित भएको छ। लघुवित्तको पोखरामा सम्पन्न साधारणसभाले संचालक समितिको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि चौध लाख बयासी हजार आठ सय पन्चानब्बे रुपैया नगद लाभांश..

नेपाल र केन्याबीचको अभ्यास खेल आज, कसले मार्ला बाजी ?

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

काठमाडौं, १७ मंसिर । आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलको तयारीका लागि नेपालले आज केन्यासँग अभ्यास खेल खेल्दैछ । प्रतियोगिताका लागि युएइमा रहेको नेपालले आज केन्यासँग खेल्न लागेको हो । पहिलो अभ्यास खेलमा केही नयाँ..

दुई सय सात मतदानस्थल अतिसंवेदनशील, कुन कुन छन ?(सुची सहित)

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

राजविराज, १७ मंसिर । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८..

पैसाका लागि बलिउड कलाकार जे पनि गर्छन- धर्मेन्द्र

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

काठमाडौं १७ मंसिर । मनमौजी पाराका बलिउडमा ‘हिम्यान’ भनेर चिनिने धर्मेन्द्रले एक टेलिभिजनसँगको अन्तर्वार्तामा बलिउडलाई खुलेर निशाना बनाएका छन् । उनले अहिले बलिउड इन्डस्ट्री ‘सब्जी मंडी’ बनेको बताएका छन् । उनले अहिले कलाकारले पैसाका लागि जस्तो पनि..

१० किलो सुनसहित काठमाडौंको बालाजुबाट एकजना पक्राउ

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

काठमाडौं, १७ मंसिर । रसुवाको केरुङ नाकाबाट भित्राइएको १० किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाका आधारमा काठमाडौंको बालाजुबाट शनिबार साँझ फूलसिंह तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सुन..

उद्योग राज्यमन्त्री रेशम लामालाई निष्काशन गर्न सिफारिस

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

काठमाण्डौं, १७ मंसिर । उद्योग राज्यमन्त्री रेशम लामालाई निष्काशन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले सिफारिस गरेको छ । पार्टीको हित र लोकतन्त्रलाई आघात पुग्ने काम गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेरले लामालाई..

समानुपातिकमा माओवादी केन्द्र अगाडि

रोल्पा, २६ मंसिर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ.. ...

काँग्रेस पराजित हुनुको कारण यस्तो छ

काठमाडौँ, २६ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा.. ...

भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता

काठमाडौँ, २६ मंसिर । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate