1

शिशिर श्रेष्ठ र सबिना कार्कीको अभिनयमा ‘चोखो माया’को तहल्का

129 पटक पढिएको

काठमाडौँ – नेपाली दुनियामा आफ्नु छुट्टै पहिचान बनाउन सफल निर्देशक तथा मोडल शिशिर श्रेष्ठको अभिनयमा नेपाली आधुनिक गित ‘चोखो मायाँ’ आज मात्र सार्बजनिक भएको छ । “जनता डिजिटल & फिल्मको” ब्यानरमा तयार भएको हो । गायक टंक बुढाथोकीको आवाजमा तयार भएको गितमा शब्द राजेश अर्यालको रहेको छ भने संगीत टंक बुढाथोकीको नै रहेको छ ।

मोडल तथा निर्देशक शिशिर श्रेष्ठलाई मोडल सबिना कार्कीले भिडियोमा साथ् दिएकी छिन  । भिडियोलाई निर्देशक निश्चल केसीले निर्देशन गरेका हुन् । मुकेश हुमागाईले छायांकन गरेका छन् भने सम्पादन अमृत चापागाईको रहेको छ ।

तपाईको प्रतिक्रिया

गोरखा - यही पुस ५ गते विहिबारबाट शुरु हुने दशौ गोरखा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।.. ...

काठमान्डौं - नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको.. ...

अमेरिका - गीतकार मणि भट्टराईको शब्द, विवि अनुरागीको संगीत र रामकृष्ण ढकालको स्वरमा रहेको.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...