२०८१ वैशाख १३ गते | 25th of April 2024

शिशिर श्रेष्ठ र सबिना कार्कीको अभिनयमा ‘चोखो माया’को तहल्का

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २४ गते ११:३६

काठमाडौँ – नेपाली दुनियामा आफ्नु छुट्टै पहिचान बनाउन सफल निर्देशक तथा मोडल शिशिर श्रेष्ठको अभिनयमा नेपाली आधुनिक गित ‘चोखो मायाँ’ आज मात्र सार्बजनिक भएको छ । “जनता डिजिटल & फिल्मको” ब्यानरमा तयार भएको हो । गायक टंक बुढाथोकीको आवाजमा तयार भएको गितमा शब्द राजेश अर्यालको रहेको छ भने संगीत टंक बुढाथोकीको नै रहेको छ ।

मोडल तथा निर्देशक शिशिर श्रेष्ठलाई मोडल सबिना कार्कीले भिडियोमा साथ् दिएकी छिन  । भिडियोलाई निर्देशक निश्चल केसीले निर्देशन गरेका हुन् । मुकेश हुमागाईले छायांकन गरेका छन् भने सम्पादन अमृत चापागाईको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *