२०८१ वैशाख १५ गते | 27th of April 2024

नेपाली जनसम्पर्क समिती, अमेरिका, मेरिल्यान्ड च्याप्टरको बनभोज

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २४ गते ११:५०

 बाल्टिमोर – आदरणीय अग्रज दाजु दिदि तथा साथीभाईहरु
जय नेपाल !

हार्दिक निमन्त्रणा
नेपाली जनसम्पर्क समिति, मेरिल्याण्ड च्याप्टर अमेरिकाले आम नेपाली काङग्रेस तथा जनसम्पर्क समितीप्रति आस्था राख्ने र माया गर्नेहरु प्रति मध्यनजर राख्दै निम्न मिति,समय र स्थानमा समर पिकनिक कार्यक्रम आयोजना गर्न लागिरहेको छ | तसर्थ डिसी मेट्रो क्षेत्र वरपर रहनुभएका सबैलाई पिकनिक कार्यक्रममा सहभागी भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

नेत्र केसी
महासचिब तथा
ने ज स मेरिल्याण्ड, च्याप्टर परिवार

कार्यक्रम:
मिति: अगष्ट १९ ,२०१८आइतवार
स्थान : Rocks StatePark
3805 St. Clair Bridge Road
Jarretsville MD 21084
Shelter – A
समय :दिउँसो ११ बजेदेखि साँझ ७:०० बजेसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *