1

नेपाली जनसम्पर्क समिती, अमेरिका, मेरिल्यान्ड च्याप्टरको बनभोज

50 पटक पढिएको

 बाल्टिमोर – आदरणीय अग्रज दाजु दिदि तथा साथीभाईहरु
जय नेपाल !

हार्दिक निमन्त्रणा
नेपाली जनसम्पर्क समिति, मेरिल्याण्ड च्याप्टर अमेरिकाले आम नेपाली काङग्रेस तथा जनसम्पर्क समितीप्रति आस्था राख्ने र माया गर्नेहरु प्रति मध्यनजर राख्दै निम्न मिति,समय र स्थानमा समर पिकनिक कार्यक्रम आयोजना गर्न लागिरहेको छ | तसर्थ डिसी मेट्रो क्षेत्र वरपर रहनुभएका सबैलाई पिकनिक कार्यक्रममा सहभागी भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

नेत्र केसी
महासचिब तथा
ने ज स मेरिल्याण्ड, च्याप्टर परिवार

कार्यक्रम:
मिति: अगष्ट १९ ,२०१८आइतवार
स्थान : Rocks StatePark
3805 St. Clair Bridge Road
Jarretsville MD 21084
Shelter – A
समय :दिउँसो ११ बजेदेखि साँझ ७:०० बजेसम्म

तपाईको प्रतिक्रिया

काठमान्डौं - सुपरहिट सिरिज ‘नाईं नभन्नू ल’ बयष्क हुँदै गएको छ । लगातार चौँथो सिक्वेलसम्म हिट.. ...

 डालास - गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले प्रवासमा रहेका नेपाली समुदायका मुद्धाहरु.. ...

टेक्सास - मिस नेपाल युएस छैठौं शृंखलाको अन्तिम दिन हिजो अर्थात् अगस्त १९ गते आइतबार डालस नजिकै.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...