1

बिडिए लस एन्जलसद्दारा शनिवार रक्तदान कार्यक्रम

239 पटक पढिएको

लसएन्जलस – ब्लड डोनर्स अफ अमेरिका, क्यालिफोर्निया च्याप्टरले आर्टेसियामा शनिबार रक्तदान कार्यक्रम गर्नेभएको छ । आर्टेसियामा रहेको स्थानिय तारा हिमालयन कुजिन परिसरमा आउँदो अगष्ट ११ तारिख शनिबार बिहान ११ बजे देखी रक्तदान हुने बिडिए, लस एन्जलसले जनाएको छ । सो दिन साँझ ५ बजेसम्म रक्तदान हुनेछ ।

रक्तदान कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न समाजका सम्पूर्ण जनसमुदायहरूलाई आयोजकका तर्फबाट संस्थाका अध्यक्ष एकदेव शर्माले अनुरोध गरेका छन ।

ब्लड डोनर्स एसोशियसन, लस एन्जलसको अपिल :

मेरो खेर जाने रगतले कसैको जीबन बँच्छ भने मैले रक्तदान किन नगर्ने ? 
https://rdcrss.org/2M6FIpD
ब्लड डोनर्स अफ अमेरिका, क्यालिफोर्निया को आयोजनामा सम्पन्न हुन गैरहेको “बिशेष रक्तदान” कार्यक्रक्रममा आफू र आफ्ना साथीहरु सहित सहभागी भै मानव जीवन रक्षा जस्तो पुण्य कार्यलाई सफल बनाउन आ-आफ्नो तर्फबाट सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

WHERE : Taras Himalayan Cuisine

17221 Pioneer Blvd
Artesia, CA 90701
United States

WHEN : Saturday AUGUST 11, 2018
TIME : 11:00 AM to 5:00 PM

YOU ARE CORDIALLY INVITED TO DONATE BLOOD , SERVE DURING THE DRIVE AND MAKE SPECIAL CONTRIBUTION .

Bda CA BLOOD DONORS OF AMERICA, CALIFORNIA in association with American RedCross Presents
COMMUNITY BLOOD DRIVE IN LOS ANGELES :
#Donate_Blood : #Donate_Life
https://rdcrss.org/2M6FIpD

तपाईको प्रतिक्रिया

मुम्बई - नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह बिहे गनृका लागी इटाली पुगेका छन् ।उनीहरुले.. ...

न्यूयोर्क - विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गांस्ने अभियान शुरु भएको छ । सबैको.. ...

- लक्ष्मण सिटाैला तिमी एक्लो हुनुलाइ अभिशाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...