२०८१ वैशाख १२ गते | 24th of April 2024

बाल्टिमोरमा आमा समाजको तीज कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २५ गते १:५६

बाल्टिमोर – मेरिल्यान्ड राज्यको बाल्टिमोरमा एक भब्य तीज कार्यक्रमको आयोजना हुने भएको छ । स्थानियस्तरमा सकृय महिलाहरुको संस्था ‘आमा समाज’को आयोजनामा तीज कार्यक्रमको आयोजना गर्न लागिएको समाजकी अध्यक्ष कजिम गुरुङ्गले जनाएकी छिन् ।

कार्यक्रम :
8735 Honeygo Blvd.
Perry Hall. MD 21128
Date : September 9th, 2018
Time : 3:00PM – 8:00PM
Entry Fee : $45.00
Free for kids under 12

हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा प्रवासमा आयोजित यस जमघटमा उपस्थित भई रमाईलोमा सामेल हुन बाल्टिमोर र यस वरपरका सम्पूर्ण महिलाहरुमा संस्थाकी अध्यक्ष गुरुङ्गले अपिल गरेकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *