1

बाल्टिमोरमा आमा समाजको तीज कार्यक्रम

89 पटक पढिएको

बाल्टिमोर – मेरिल्यान्ड राज्यको बाल्टिमोरमा एक भब्य तीज कार्यक्रमको आयोजना हुने भएको छ । स्थानियस्तरमा सकृय महिलाहरुको संस्था ‘आमा समाज’को आयोजनामा तीज कार्यक्रमको आयोजना गर्न लागिएको समाजकी अध्यक्ष कजिम गुरुङ्गले जनाएकी छिन् ।

कार्यक्रम :
8735 Honeygo Blvd.
Perry Hall. MD 21128
Date : September 9th, 2018
Time : 3:00PM – 8:00PM
Entry Fee : $45.00
Free for kids under 12

हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा प्रवासमा आयोजित यस जमघटमा उपस्थित भई रमाईलोमा सामेल हुन बाल्टिमोर र यस वरपरका सम्पूर्ण महिलाहरुमा संस्थाकी अध्यक्ष गुरुङ्गले अपिल गरेकी छन ।

तपाईको प्रतिक्रिया

प्रत्येक वर्ष फायरपावरले विश्वका शक्तिशाली सैन्यबलको सूची जारी गर्छ । सन् २०१८ को पनि यस्तो.. ...

डालास - नेपालको चितवनमा भब्य पुस्तकालय निर्माण गर्ने उद्धेश्य लिएर काम गरिरहेको नेपाल.. ...

काठमान्डौं - नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...