1

लङआइल्याण्डमा हेम्जाली बनभोज

168 पटक पढिएको

लङआइल्याण्ड –  जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
आदरणीय अग्रजहरु, दाजु भाई, दिदी वहिनी तथा साथीहरू ,
सादर नमस्कार,

हार्दिक निमन्त्रणा
नेपालको सुन्दर नगरी पोखरा महानगर पालिका अन्तरगत वडा नं २५ हेम्जा देखी सात समुन्द्रपारी अमेरिका आएर विभिन्न राज्यमा वस्दै आउनु भएका हामी हेम्जाली दाजुभाई दिदी वहिनीहरुको संख्या अनुमानित तिनसय भन्दा वढी होला । 

हामीहरुविच रहेको पारस्परिक एकता सौहार्दता र आत्मिय सम्वन्धलाई अझ वढी गाढा वनाउनको लागि कम्तिमा पनि वर्षको एकपटक प्रतक्ष्य भेटघाट गरि पारिवारिक वातावरणमा आपसी दुख सुख साट्ने, रमाईलो गर्ने भावना र उद्वेश्यले ओतप्रोत हुँदै निम्नअनुसार वनभोज कार्यक्रम आयोजना गरेका छौं।

उक्त कार्यक्रममा यसैलाई सूचना र निम्ता सम्झेर सवै हेम्जालीहरु सहभागी भई पारिवारीक वातावरणमा रमाईलो गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। 

भवदिय
निरज सापकोटा 
संयोजक एवं पिकनिक कार्यक्रम
# 516-717-7008

मिति: अगष्ट १३, २०१८ सोमवार
स्थान : Eisenhowsr Park,westbury, Longisland, Newyork, 11554
समय: दिउँसो ११ बजेदेखि साँझ ७:०० बजे सम्म

तपाईको प्रतिक्रिया

- लक्ष्मण सिटौला केटीले ब्रा र पेन्टी देखाएर फोटो सुट गरिन भने यसलाई ग्ल्यामर्स भनिन्छ ।.. ...

काठमान्डौं - राजधानीको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिर प्राथमिक विद्यालयको.. ...

न्यूयोर्क - नेवा: नख: न्यूयाेर्कका उपाध्यक्ष बिष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...