२०८१ वैशाख १२ गते | 24th of April 2024

रणबीर-दीपिकाको विवाह ईटालीमा

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २९ गते ११:०१

बलिवूड – प्रियंका चोपडा र निक जोनासको इन्गेजमेन्टकाे खबरले तातेकाे बलिउडमा दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति तय भएकाे खबरले अझ तातेकाे छ । बलिउडका चर्चित नायक कबिर बेदीले ट्वीट मार्फत यी दुर्इकाे विवाहकाे मिति नाेभेम्बर २० लार्इ कन्फर्म भएकाे जानकारी दिएका छन् । उनले बधाई दिँदै उनीहरुलाई जीवनभरीको खुसीको कामना गरेका छन् । Image result for ranabir and dipika marriage ?

फिल्मफेयरको रिपोर्ट अनुसार इटालीमा गरिने विवाहमा आफ्नो निकै नजिकका विशेषगरी परिवार र केही साथीलाई मात्र निम्तो पठाउने तयारीमा छन् रणवीर र दीपिका । विवाहमा ३० जना पाहुनालाई मात्र आमन्त्रण गरिने फिल्मफेयरले बताएको छ । भारत फर्किएपछि उनीहरुले दुईवटा रिसेप्सनको आयोजना गर्ने स्राेतले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *