1

रणबीर-दीपिकाको विवाह ईटालीमा

104 पटक पढिएको

बलिवूड – प्रियंका चोपडा र निक जोनासको इन्गेजमेन्टकाे खबरले तातेकाे बलिउडमा दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति तय भएकाे खबरले अझ तातेकाे छ । बलिउडका चर्चित नायक कबिर बेदीले ट्वीट मार्फत यी दुर्इकाे विवाहकाे मिति नाेभेम्बर २० लार्इ कन्फर्म भएकाे जानकारी दिएका छन् । उनले बधाई दिँदै उनीहरुलाई जीवनभरीको खुसीको कामना गरेका छन् । Image result for ranabir and dipika marriage ?

फिल्मफेयरको रिपोर्ट अनुसार इटालीमा गरिने विवाहमा आफ्नो निकै नजिकका विशेषगरी परिवार र केही साथीलाई मात्र निम्तो पठाउने तयारीमा छन् रणवीर र दीपिका । विवाहमा ३० जना पाहुनालाई मात्र आमन्त्रण गरिने फिल्मफेयरले बताएको छ । भारत फर्किएपछि उनीहरुले दुईवटा रिसेप्सनको आयोजना गर्ने स्राेतले जनाएकाे छ ।

 

तपाईको प्रतिक्रिया

काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय.. ...

सान्-फ्रान्सिस्को/सागर श्रेष्ठ - यही आउंदो नोभेम्बर २४ तारिखका दिन हाम्रो बे एरीयामा रहेको.. ...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...