२०८१ वैशाख १३ गते | 25th of April 2024

अमेरिकामा दश बर्ष बसेर नेपाल फर्केर राजनीति गरेका बंशलाल तामांग संगको कुराकानी

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ७ गते १८:३०

बाल्टिमोर – अमेरिकामा दश बर्ष बसेर नेपाल फर्केर राजनीति गरेका र सिन्धुपाल्चोक जिल्लामा गाउंपालिका प्रमुख बनेका बंशलाल तामांग अहिले चर्चामा छन् । सधैं विदेशमा भासिएको आरोप खेप्ने नेपाली डायस्पोरालाई तामांगको कदमले एउटा तरंग सिर्जना गराएको छ ।

किन फर्के तामांग, के छ राजनीतिमा सक्रिय हुनुको कारण ? हेरौं बंशलाल तामांगसंग नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंले गरेको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *