२०८१ वैशाख १४ गते | 26th of April 2024

चर्चित सिनेटर जोन म्याकेनको निधन

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १० गते ११:१५

अमेरिका – अमेरिकाको एक बरिष्ठ सिनेटर जोन म्याकेनको शनिबार निधन भएको छ । ओबामाको पहिलो कार्यकालको समयमा रिपब्लीकन पार्टिको तर्फबाट राष्ट्रपतीका उम्मेदवार छनौट भएका मेकनको ८१ बर्षको उमेरमा निधन भएको हो ।

भियतनाम युद्धको वेला पाइलट रहेका म्याकेन युद्ध बन्दी हुंदै अमेरिकाको राजनीतिमा आएका हुन् । एरिजोना राज्यका सिनेटर म्याकेन ब्रेन क्यान्सरबाट पिडित थिए । अमेरिकाको राजनीतिमा वार हिरो नेताका रुपमा बिभिन्न बिषयमा आफ्नो गहकिलो भनाई राख्न सक्ने म्याकेन बर्तमान राष्ट्रपती ट्रम्पको कार्यकालबाट त्यती सन्तुष्ट थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *