1

चर्चित सिनेटर जोन म्याकेनको निधन

277 पटक पढिएको

अमेरिका – अमेरिकाको एक बरिष्ठ सिनेटर जोन म्याकेनको शनिबार निधन भएको छ । ओबामाको पहिलो कार्यकालको समयमा रिपब्लीकन पार्टिको तर्फबाट राष्ट्रपतीका उम्मेदवार छनौट भएका मेकनको ८१ बर्षको उमेरमा निधन भएको हो ।

भियतनाम युद्धको वेला पाइलट रहेका म्याकेन युद्ध बन्दी हुंदै अमेरिकाको राजनीतिमा आएका हुन् । एरिजोना राज्यका सिनेटर म्याकेन ब्रेन क्यान्सरबाट पिडित थिए । अमेरिकाको राजनीतिमा वार हिरो नेताका रुपमा बिभिन्न बिषयमा आफ्नो गहकिलो भनाई राख्न सक्ने म्याकेन बर्तमान राष्ट्रपती ट्रम्पको कार्यकालबाट त्यती सन्तुष्ट थिएनन् ।

तपाईको प्रतिक्रिया

- लक्ष्मण सिटाैला भुमिका : नेपाल सरकारले सन २०२० बर्षलाई भिजिट नेपाल बर्षको रूपमा मनाउने.. ...

भर्जिनिया - डीसी मेट्रो एरियामा स्थापना भएको संस्था नेपाली अमेरिकन कम्यूनिटी सेन्टर( NACC ) ले.. ...

 - अर्जुनराज पन्त फुकालेर हरका लुगा धानका बिउले छोपी कोहिले ला छन् शिरै माथि बनाएर टोपी.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...