1

रंगमन्चरुपी संसद बैठक (भिडियो)

144 पटक पढिएको

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सकेर राष्ट्रिय सभाबाट निस्किएपछि जे दृश्य देखियो त्यो अनौठो थियो ।प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनमा आज सम्बोधन गरेका थिए । पहिले प्रतिनिधि सभाको सम्बोधन सकेपछि राष्ट्रिय सभामा सम्बोधनका लागि प्रधानमन्त्री पुगेका थिए । 

उनी सम्बोधन लगत्तै निस्कि हाले । त्यसपछि पालो आयो प्रधानमन्त्रीकै दलकी सांसद कोमल वलीको ।राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल वली रोष्टममा सम्बोधनका लागि डाँकिएकी थिइन्, तर उनले रोष्टममा पुगेर जे पारा देखाइन् त्यो धेरैका लागि अचम्मकै थियो ।

सभा अध्यक्षले वलीलाई बालबालिका संरक्षण सम्बन्धी एनमा आफ्नो धारणा राख्न समय दिएका थिए । तर वलीको पारा भने वेग्लै थियो ।अर्का सांसद रामनारायण विडारीले देखाएको पारा पनि कम्ति रोचक थिएन । उनको भाषणमा नहास्ने सांसद नै थिएनन् ।
भिडियो :

तपाईको प्रतिक्रिया

टेक्सास - चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जिवनका बिभिन्न पाटोहरु कार्यक्रम.. ...

क्यालिफोर्निया - नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय.. ...

अमेरिका - श्रीमती सिता दाहालको उपचारार्थ अमेरिका आईपुगेका पूर्व प्रधानमन्त्री एवं नेकपा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...