२०८१ वैशाख १२ गते | 24th of April 2024

कृयटिभ नेपाल युथ अर्गनाईजेशनद्दारा ‘रमाईलो तीज-२०७५’को आयोजना हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ २१ गते १७:५५

सान फ्रान्सिस्को – कृयटिभ नेपाल युथ अर्गनाईजेशनले हरेक बर्ष झैँ यस बर्ष पनि नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर यहि ८ सेप्टेम्बर २०१८ शनिवार को दिन मा “तीजको रमाइलो २०७५ ” कार्यक्रम El Cerrito Community Hall , El Cerrito मा गर्दैछ | उक्त कार्यक्रम बे एरीयाबासीहरुको गरिमामय उपस्थितिले मात्र पूर्ण सफलता पाउने छ । त्यसैले यसै सूचनालाई चुलो निम्तोको रुपमा लिई उपस्थितको लागि सबैमा क्रेटिभ नेपाल युथले हार्दिक अनुरोध र निमन्त्रणा गरेको छ।

स्थान :-7007 Moeser lane ( El Cerrito Community Center )
समय :- साझ ५:३० – १०.०० बजे सम्म
तारिक :- ८ सेप्टेम्बर २०१८ ( शनिबार )
टिकट दर :- $२०.०० ( तिजको दर साथै १ ग्लास पिय पदार्थ समाबेश छ )
१० बर्ष मुनिका बालबालिकालाई प्रबेश नि:शुल्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *