1

कृयटिभ नेपाल युथ अर्गनाईजेशनद्दारा ‘रमाईलो तीज-२०७५’को आयोजना हुंदै

101 पटक पढिएको

सान फ्रान्सिस्को – कृयटिभ नेपाल युथ अर्गनाईजेशनले हरेक बर्ष झैँ यस बर्ष पनि नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर यहि ८ सेप्टेम्बर २०१८ शनिवार को दिन मा “तीजको रमाइलो २०७५ ” कार्यक्रम El Cerrito Community Hall , El Cerrito मा गर्दैछ | उक्त कार्यक्रम बे एरीयाबासीहरुको गरिमामय उपस्थितिले मात्र पूर्ण सफलता पाउने छ । त्यसैले यसै सूचनालाई चुलो निम्तोको रुपमा लिई उपस्थितको लागि सबैमा क्रेटिभ नेपाल युथले हार्दिक अनुरोध र निमन्त्रणा गरेको छ।

स्थान :-7007 Moeser lane ( El Cerrito Community Center )
समय :- साझ ५:३० – १०.०० बजे सम्म
तारिक :- ८ सेप्टेम्बर २०१८ ( शनिबार )
टिकट दर :- $२०.०० ( तिजको दर साथै १ ग्लास पिय पदार्थ समाबेश छ )
१० बर्ष मुनिका बालबालिकालाई प्रबेश नि:शुल्क

तपाईको प्रतिक्रिया

काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय.. ...

सान्-फ्रान्सिस्को/सागर श्रेष्ठ - यही आउंदो नोभेम्बर २४ तारिखका दिन हाम्रो बे एरीयामा रहेको.. ...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...