२०८१ वैशाख ६ गते | 18th of April 2024

भर्जिनियामा हुने ‘Wedding Mela-2018’ को मिती सरेको सुचना !!!

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ २८ गते १९:१०

भर्जिनिया  – भर्जिनियाको स्प्रिंगफिल्ड स्थित Waterford receptions मा १६ नोभेम्बर आईतबार हुने भनिएको “Wedding Mela 2018 “ को मिति परिबर्तन भएको जनाईएको छ ।

यस क्षेत्रमा सम्भाबित आधीहुरीका कारण कार्यक्रम रद्द गर्नुपरेको मेलाका आयोजक बिपिन उप्रितीले हामीलाई  जानकारी गराउनु भएको छ । Galaxy event ले आयोजना गर्ने उक्त मेला मिति परिबर्तन भएर नोभेम्बर ४ तारिख आईतबार दिउसो १२ बजे देखि ४ बजे सम्म हुने भएको छ । कार्यक्रम Fotopasal र Dj Solkris को सहकार्यमा हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *