1

भर्जिनियामा हुने ‘Wedding Mela-2018’ को मिती सरेको सुचना !!!

79 पटक पढिएको

भर्जिनिया  – भर्जिनियाको स्प्रिंगफिल्ड स्थित Waterford receptions मा १६ नोभेम्बर आईतबार हुने भनिएको “Wedding Mela 2018 “ को मिति परिबर्तन भएको जनाईएको छ ।

यस क्षेत्रमा सम्भाबित आधीहुरीका कारण कार्यक्रम रद्द गर्नुपरेको मेलाका आयोजक बिपिन उप्रितीले हामीलाई  जानकारी गराउनु भएको छ । Galaxy event ले आयोजना गर्ने उक्त मेला मिति परिबर्तन भएर नोभेम्बर ४ तारिख आईतबार दिउसो १२ बजे देखि ४ बजे सम्म हुने भएको छ । कार्यक्रम Fotopasal र Dj Solkris को सहकार्यमा हुदैछ ।

तपाईको प्रतिक्रिया

काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय.. ...

सान्-फ्रान्सिस्को/सागर श्रेष्ठ - यही आउंदो नोभेम्बर २४ तारिखका दिन हाम्रो बे एरीयामा रहेको.. ...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...