1

धेरै सुन्नुस्, थोरै बोल्नुस् – माधवकुमार नेपाल U Start Again को सातौं अंक

198 पटक पढिएको

टेक्सास – पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । कार्यक्रम यु स्टाट अगेनसंग कुरा गर्दै पुर्व प्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताउनुभयो । सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको बताउंदै नेपालले नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सन्चालनका लागि पर्याप्त छलफलको अभाव भएको समेत बताउनुभएको छ ।

सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको बताउंदै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने बिश्वास दिनुभएको छ । दुई पार्टि बिचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेता नेपालले एकता कमजोर नहुने बताउनुभयो । आफु ७० बर्ष पुग्ने समयसम्म सकृय राजनीति गर्ने नेपालले बताउनुभयो ।

प्रस्तुत छ कार्यक्रम यु स्टार्ट अगेनका लागि नेता नेपालसंग गरिएको कुराकानी :

तपाईको प्रतिक्रिया

लस एन्जलस - साउदर्न क्यालिफोर्नियामा बस्ने नेपालीद्वारा निर्मित श्री पशुपतिनाथ तथा बुद्ध.. ...

ओहायो - अमेरिकाको फिल्म महोत्सवमा नेपाली वृत्तचित्र छनोट भएको छ । पत्रकार मानछिरिङ तामाङले.. ...

लस एन्जलस - अमेरिकी नेपाली डायस्पोरामा सामुदायिक पत्रकारिताका लागि सकृय नौ वटा न्युज.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...