1

डिप्रेशनको शिकार बनेका शर्माको ‘कपिल शर्मा शो’ पून: आउंदै

108 पटक पढिएको

मुम्बई – चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मा एक पटक फेरि सानो पर्दामा फर्किने तयारी गर्दै छन् । उनको सुपर कमेडी शो “कपिल शर्मा शो” चाँडै फेरि सुरु हुँदैछ । यस सन्दर्भमा, उनले ट्विट गर्दै आफु फेरि पनि सोनी टेलिभिजनमा फर्कन लागेको आफ्ना प्रशंसकहरुलाई जानकारी दिए।

यस वर्ष मार्च देखि कपिल गायब भएको थिए । उनको शो “फेमली टाईम विथ कपिल” बीचमा बन्द भएको थियो। यो उल्लेखनीय छ कि कपिल एक डिप्रेशन जस्तो गम्भिर बिमारीसँग जुधिरहेका छन र उपचार गरिहरहेका छन । कपिलको तौल पनि बढेको छ र उनी सोशल मिडियामा धेरै सक्रिय छैनन्।

तपाईको प्रतिक्रिया

लस एन्जलस - अमेरिकी नेपाली डायस्पोरामा सामुदायिक पत्रकारिताका लागि सकृय नौ वटा न्युज.. ...

लस एन्जलस - यस बर्षको सफल चलचित्र 'प्रसाद' अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शन भैरहेको छ ।.. ...

सागर श्रेष्ठ /सान्फ्रान्सिस्को - अमेरिकाको क्यालिफोर्निया राज्यको पलोआलटो शहरमा रहेको.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...