२०८१ वैशाख १३ गते | 25th of April 2024

डा. महत पनि अमेरिकामा, नेजसले शुभकामना कार्यक्रम गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ३१ गते १२:००

अमेरिका – नेपाली कांग्रेसका नेता डा. रामशरण महत स-पत्नी अमेरिका भ्रमणमा आईपुगेका छन । उनको भेटको अवसर पारेर नेपाली जनसम्पर्क समिति अमेरिकाले विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा नेपाली काँग्रेसका नेता, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य डा रामशरण महतको प्रमुख आथित्यमा शुभकामना आदान कार्यक्रम गर्ने भएको छ।Image result for ramsharan mahat

नेजसको वक्तब्य :
आदरणीय न्युयोर्कबासी
नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु
जय नेपाल !
हार्दिक निमन्त्रणा !
उक्त सम्बन्धमा नेपाली जनसम्पर्क समिति अमेरिकाले विजया दशमी, शुभ-दीपावली र छठ पर्वको पावन अवसरमा, नेपाली काँग्रेसका नेता, पूर्व मन्त्री एवं केन्द्रीय सदस्य श्री रामशरणमहत ज्युको प्रमुख आथित्यमाशुभकामना आदान प्रदानतथा चियापान कार्यक्रमको आयोजना गरिएको छ।

तसर्थ निम्न मिति, समय र स्थानमा उपस्थित भईदिनहुन न्यू-योर्कबासी सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहर, बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरू, समाजसेवी, बुद्दिजिवी, व्यवसायी, पत्रकार, कलाकार, साहित्यकार तथा आम जनसमुदायमा नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक अनुरोध गर्दछ।

Image result for nepali janasamparka samiti america

मिति: OCT, 20, 2018 ( Saturday)
समय: 2PM Sharp
स्थान: Mejabeen Restaurant and Darbar Hall, 74-24, 37 Ave, Jackson Heights
NY 11372.

धन्यवाद  !
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *