२०८१ वैशाख १४ गते | 26th of April 2024

ध्रुबको शब्द ‘न भुल्न सक्ने, न मेट्न सक्ने’ मा सनुपको स्वर

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ६ गते ४:४५

काठमाडौं – टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालका जज सनुप पौडेलको स्वर रहेको ‘न भुल्ने सक्ने’ बोलको गीत सार्वजनिक गरिएको छ । ध्रुवप्रसाद अम्गाईंको शब्द सृजना रहेको उक्त गीतमा हरि लम्सालको संगीत रहेको छ । गोरखा फुजेलमा जन्मिएर विगत १८बर्ष देखि प्रवासमा रहेका गीतकार अम्गाईले सारा दुनियाँको मन छुने हृदयस्पर्शी गीत ‘न भुल्ने सक्ने’ लेखेका हुन् ।Image may contain: Dhruba Prasad Amgai, sitting

उनको शब्दमा सनुपले सुमधुर स्वर दिएका हुन् भने हरि लम्सालको संगीतका कारण उक्त गीतले सबैको मन छुने खालको रहेको छ । प्रेम र विछोडलाई समेटिएको मर्मस्पर्शी शब्द, स्वर र संगीतले कसै न कसैको जीवनमा मेल खाने खालको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *