1

सौन्दर्यकर्मी मन्जु सापकोटासंग पत्रकार केसीको कुराकानी

29 पटक पढिएको

अष्टिन – नेपालको सौन्दर्य व्यवसायमा एक सफल सौन्दर्य व्यवसायीको नाम हो, मन्जु दुलाल सापकोटा । हाल अमेरिका टेक्सासको अष्टिनमा “द टच सैलुन” मार्फत आफ्नो सौन्दर्य व्यवसाय गरिरहेकी मन्जु करिब २० बर्ष देखी व्यवसायमा तल्लिन हुनुहुन्छ ।

नेपालमा रहंदा एक सफल सौन्दर्य व्यवसायीको रुपमा परिचित मन्जुको अमेरिका आउने सपना र अमेरिकाको व्यवसाय बारे उहांसंग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया

मुम्बई - नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह बिहे गनृका लागी इटाली पुगेका छन् ।उनीहरुले.. ...

न्यूयोर्क - विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गांस्ने अभियान शुरु भएको छ । सबैको.. ...

- लक्ष्मण सिटाैला तिमी एक्लो हुनुलाइ अभिशाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...