1

कांग्रेसको भविश्यबारे प्रवक्ता विश्वप्रकाश शर्मा

43 पटक पढिएको

टेक्सास – गत निर्बाचनमा नराम्रो हार ब्यहोरेर कमजोर प्रतिपक्ष बनेको नेपाली कांगे्रस यतिबेला आन्तरिक द्धन्दमा फसेको देखिन्छ । दुई ठुला कम्युनिष्ट एक भएपछि अब कांग्रेसको भविश्य के होला त ? धेरैको चासो भएको यो बिषयमा केहि समय पहिला अमेरिकामा आउंदा कांग्रेसका प्रवक्ता एवम् र्चिर्चत युवा नेता विश्वप्रकाश शर्माले खुलेर कुरा गरेका छन् । कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै नेता शर्माले कांग्रेस बलियो हुने र भविश्य राम्रो भएको दाबी गरेका छन् । Image result for bishwa prakash sharma

कांग्रेसको आन्तरिक द्धन्द चांडै समाधान हुने नेता शर्माको बिश्वास छ । कांग्रेसको नेतृत्व, युवाहरुको भविश्य, जनसम्पर्कहरुको लडाई किन भईरहन्छ ? बिदेशमा रहेका नेपालीहरुका बारेमा कांग्रेसको सोचाईको बारेमा गरिएको कुराकानी यस कार्यक्रममा हेर्न सकिन्छ ।

अन्तरवार्ता :

तपाईको प्रतिक्रिया

मुम्बई - नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह बिहे गनृका लागी इटाली पुगेका छन् ।उनीहरुले.. ...

न्यूयोर्क - विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गांस्ने अभियान शुरु भएको छ । सबैको.. ...

- लक्ष्मण सिटाैला तिमी एक्लो हुनुलाइ अभिशाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...