1

कांग्रेसको चियापनमा हजारौं सहभागी – फोटो फिचर

91 पटक पढिएको

काठमाडौं – नेपाली कांग्रेसले तिहार, नेपाल संवत, छठ पर्व लगायतका अवसरमा शुक्रबार चियापान कार्यक्रम गरेको छ ।

चियापान कार्यक्रममा विभिन्न क्षेत्रका झण्डै एक लाख जनालाई निमन्त्रणा गरेको थियो । चियापानमा सत्तारुढ दलका नेता सहित अन्यपार्टीका नेता र कुटनैतिक नियोग पत्रकार तथा अन्यको ठुलो संख्यामा सहभगि भएका छन् ।

कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको छ । २०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि हरेक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

अमेरिका - युएस नेपाल पोलिसी रिसर्च सेन्टरले डाक्टर गाेविन्द केसीकाे जीवन रक्षाका लागि अपिल.. ...

अमेरिका - चितवनस्थित रत्ननगर नगरपालीका वडा नम्बर-१४ को वडा कार्यालय निर्माणका लागी गैर आवासीय.. ...

काठमान्डौं - भर्खरै मात्र एच डी टीभीका रुपमा अपग्रेड भई अनलाईनखबरको स्वामित्वमा आएको हिमालय.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...