1

मधेशी एशोसियशन, क्यालिफोर्निया च्याप्टरद्दारा छठ पर्व मनाईंदै

36 पटक पढिएको

लस एन्जलस – मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरले हिन्दु नेपालीहरूको विशेष चाड छठ पर्वको अवसरमा आगामी नोभेम्बर १३ तारिख बेलुकी ६:०० बजे सुर्यास्त समयमा शुरुवात गरि नोभेम्बर १४ तारिख बिहान ७:०० बजे सुर्योदयसगैमा कार्यक्रमको समापन गरिने छ ।कार्यक्रममा उपस्थित सहभागिहरुको निम्ति बेलुकीको खाना र पुजाकोप्रसाद निशुल्क प्रदान गरिने छ ।डा दिपेन्द्र महतो र वन्दना महतोको आफ्नै निवास 13581 Canyon crest rd Yucaipa ca 92399 आयोजना गरिने भएको हुदाँ लस लस एन्जलसबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सहभागीताको लागि संस्थाका अध्यक्ष दिनेश शाहले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

मुम्बई - नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह बिहे गनृका लागी इटाली पुगेका छन् ।उनीहरुले.. ...

न्यूयोर्क - विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गांस्ने अभियान शुरु भएको छ । सबैको.. ...

- लक्ष्मण सिटाैला तिमी एक्लो हुनुलाइ अभिशाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...