1

हराएको मत भेटिएपछि नेपाली उम्मेदवार ढकाल जितको नजिक

224 पटक पढिएको

भर्जिनिया – भर्खरै सम्पन्न अमेरिकी चुनाबमा भर्जिनियाको फेयरफ्याक्स् स्थित सिटी अफ हरण्डनका सिटी काउन्सिलका उमेद्वार प्रदिप ढकाल हिजो सुनाईएको नतिजामा जम्मा चार मतले हारेका थिए ।

कम्युनिटी सेन्टरको मत ९३० बताईएको भएतापनि आज बिहानैबाट बिभिन्न ब्यक्तिहरुको पहलपछि मत संख्या ९७० रहेको पाईएसंगै उनि बिजय बन्ने भएका हुन । अफिसियल रुपमा घोषणा हुन बाकि भएपनि प्रदिप ढकाल बिजय बन्ने प्राय निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया

डालस - चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा.. ...

- बिपिन निरौला/लण्डन  करिब १४ हजार सदस्य मतदाता संख्या बनाएर विश्वकै ठुलो राष्ट्रिय समिति.. ...

विजय थापा/ न्यूयोर्क - गत अगस्त १७ शनिबारका दिन बिश्व कै सम्राट राज्य न्युयोर्कमा पहिलो पटक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...