२०८१ वैशाख ७ गते | 19th of April 2024

हराएको मत भेटिएपछि नेपाली उम्मेदवार ढकाल जितको नजिक

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २१ गते १८:२७

भर्जिनिया – भर्खरै सम्पन्न अमेरिकी चुनाबमा भर्जिनियाको फेयरफ्याक्स् स्थित सिटी अफ हरण्डनका सिटी काउन्सिलका उमेद्वार प्रदिप ढकाल हिजो सुनाईएको नतिजामा जम्मा चार मतले हारेका थिए ।

कम्युनिटी सेन्टरको मत ९३० बताईएको भएतापनि आज बिहानैबाट बिभिन्न ब्यक्तिहरुको पहलपछि मत संख्या ९७० रहेको पाईएसंगै उनि बिजय बन्ने भएका हुन । अफिसियल रुपमा घोषणा हुन बाकि भएपनि प्रदिप ढकाल बिजय बन्ने प्राय निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *