1

नायिकाहरुको लक्ष्मी पूजा

158 पटक पढिएको

काठमान्डौं – लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बालेर लक्ष्मी आउने बाटो मानी लक्ष्मीपुजा मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ ।

बर्षका चार महत्वपूर्ण रातहरूमध्ये सुखरात्रि लक्ष्मीपूजाको साँझ नेपाली चलचित्रका नायिकाहरुले धुमधामले मनाएका छन् । उनिहरुले विभिन्न रङ्गहरु प्रयोगगर्दै विभिन्न आकार प्रकारका रङ्गोली बनाएका तस्वीरहरु सोसल मीडियामा राखेका छन् ।

नीता ढुंगाना :
दीपाश्री निरौला :
धुर्मुस्-सुन्तली :
करिश्मा मानन्धर :
नम्रता श्रेष्ठ :
पुजा शर्मा :
साम्राज्ञी आरएल शाह :
सञ्चीता लुईँटेल :

 

तपाईको प्रतिक्रिया

डालस - चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा.. ...

- बिपिन निरौला/लण्डन  करिब १४ हजार सदस्य मतदाता संख्या बनाएर विश्वकै ठुलो राष्ट्रिय समिति.. ...

विजय थापा/ न्यूयोर्क - गत अगस्त १७ शनिबारका दिन बिश्व कै सम्राट राज्य न्युयोर्कमा पहिलो पटक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...