1

गल्तिले टिपिएको थोरै मत धेरै पाईएपछि प्रदिप ढकाल बिजयी

186 पटक पढिएको

भर्जिनिया – भर्खरै सम्पन्न अमेरिकी चुनाबमा भर्जिनियाको फेयरफ्याक्स् स्थित सिटी अफ हरण्डनका सिटी काउन्सिलका उमेद्वार प्रदिप ढकाल हिजो सुनाईएको नतिजामा जम्मा चार मतले हारेका थिए । तर बिहानै फेरि उनिले जितेको नतिजा पाए । चार वटा सेन्टरको मत संकलन पछि ढकालको मत ३०८३ हुनुपर्नेमा ३०४३ मात्र देखिएपछि उनले हारेको बताईएको थियो ।

एउटा बुथ रहेको हरण्डन कम्युनिटी सेन्टरले टिपाएको मत ९३० हुनुपर्नेमा ९४३ टिपिएका कारण प्ररम्भिक नतिजा यस्तो आएको जानकारी ढकालले हामीलाई दिएका छन् । आज बिहानैबाट बिभिन्न ब्यक्तिहरुको पहलपछि मत संख्या ९७० रहेको पाईएसंगै ढकाल बिजय बनेका हुन । अफिसियल रुपमा घोषणा हुन बाकि भएपनि प्रदिप ढकाल बिजय भएको खुशीको खबर मात्र सुन्न बांकी छ ।

तपाईको प्रतिक्रिया

अमेरिका - युएस नेपाल पोलिसी रिसर्च सेन्टरले डाक्टर गाेविन्द केसीकाे जीवन रक्षाका लागि अपिल.. ...

अमेरिका - चितवनस्थित रत्ननगर नगरपालीका वडा नम्बर-१४ को वडा कार्यालय निर्माणका लागी गैर आवासीय.. ...

काठमान्डौं - भर्खरै मात्र एच डी टीभीका रुपमा अपग्रेड भई अनलाईनखबरको स्वामित्वमा आएको हिमालय.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...