२०८१ वैशाख ८ गते | 20th of April 2024

रणवीरको घर पुगिन् दीपिका

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २ गते ११:५२

एजेन्सी – इटालीमा विवाह गरेका दीपिका पादुकोण र रणवीर सिंह भारत फर्केका छन् । उनीहरु आइतबार बिहान मुम्बई एयरपोर्टमा अवतरण गरेका उनीहरुलाई ठूलो संख्यामा उपस्थित प्रशंसकहरुले स्वागत गरेका थिए ।Image result for ranabir dipika wedding

मुम्बई झरेलगत्तै दीपिका रणवीर सिंहको घरमा प्रवेश गरेकी छन् । दीप‍िका अब रणवीरसँग मुम्बई स्थित उनको घरमा बस्नेछिन् । दीप‍िकालाई रणवीरको परिवारले विशेष रुपमा स्वागत गरेका छन् ।Image result for ranabir dipika wedding pictures

रणवीरको घरपुगेलगत्तै दीप‍िका र रणवीर पत्रकारहरुसँग कुराकानी गर्न राजी भएका थिए । उनीहरुले सञ्चारमाध्यममार्फत विवाहको बधाई दिने सबैलाई हात जोडेर धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *