२०८१ वैशाख १४ गते | 26th of April 2024

एनआरएन अध्यक्ष भवन भट्टलाई पितृशोक

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर ९ गते १६:४५

जापान – गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । अध्यक्ष भट्टका पिता यदुप्रसाद भट्टको आइतबार जापानको राजधानी टोकियोमा निधन भएको हो । डायबिटिज रोगबाट पीडित भट्टको टोकियोस्थित रेडक्रस मेडिकल सेन्टरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२००१ सालमा गोरखा जिल्लामा जन्मेका भट्ट राजनीति र समाजसेवामा आबद्ध थिए । उनी २०३९ सालमा बाणिज्य सहायक मन्त्रीसमेत भएका थिए । भट्टका भट्टका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *