२०८१ वैशाख १४ गते | 26th of April 2024

हिसिलालाई एशियाकै भ्रष्ट महिला भनेको सुन्दा के भन्छन बाबुराम भट्टराई ?

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर ११ गते १:०४

टेक्सास – श्रीमतीलाई एशियाकै भ्रष्ट महिला भनेको सुन्दा कस्तो लाग्छ ? बाबुराम भट्टराईको जवाफ ? पत्रकार सूर्य थापाले पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई निकै कडा प्रश्न गरेका छन् ? कार्यक्रम यु स्टाट अगेनका लागि गरिएको यो अन्तर्वातामा डाक्टर भट्टराईलाई आफ्नै श्रीमतीलाई एशियाकै भ्रष्ट महिला भनेको सुन्दा कस्तो लाग्छ ?

आफ्ना सन्तान पढाउने तर अरुले पढ्दा किन किताब जलाउन लगाउनुभयो ? जनयुद्धमा मान्छे मारेको सुन्दा कस्तो लाग्थ्यो ? लगायतका कडा प्रश्नको सवाल जवाफ छ ।
हेर्नहोस् पुरा भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *