२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपालमा सहयोग पठाउन देशको झण्डा फहराउंदै अमेरिकामा हिडे नेपाली

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १३ गते १७:३८

टेक्सास – नेपालको अस्पताललाई सहयोग रकम जुटाउन अमेरिकामा नेपालीहरु नेपालको झण्डा फहराउंदै हिडेका छन् । बिगत चार बर्ष देखी टेक्सासको डल्लासमा हुदै आएको वाक फर नेपाल नामको कार्यक्रममा यस बर्ष पनि नेपालीहरु देशको झण्डा फहराउदै देशका लागि हिडेका हुन् । हरेक बर्ष एक वटा उद्धेश्य लिएर गरिने वाक फर नेपाल कार्यक्रम यस बर्ष धुलिखेलमा रहेको अस्पतालमा मेमोग्राम मेसिन खरिद गर्ने उद्धेश्यका साथ गरेका थिए ।Image may contain: 22 people, people smiling, people standing and outdoor

हेर्नुहोस् कार्यक्रमलाई समेटेर तयार पारिएको यो भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *