1

नेपालमा सहयोग पठाउन देशको झण्डा फहराउंदै अमेरिकामा हिडे नेपाली

40 पटक पढिएको

टेक्सास – नेपालको अस्पताललाई सहयोग रकम जुटाउन अमेरिकामा नेपालीहरु नेपालको झण्डा फहराउंदै हिडेका छन् । बिगत चार बर्ष देखी टेक्सासको डल्लासमा हुदै आएको वाक फर नेपाल नामको कार्यक्रममा यस बर्ष पनि नेपालीहरु देशको झण्डा फहराउदै देशका लागि हिडेका हुन् । हरेक बर्ष एक वटा उद्धेश्य लिएर गरिने वाक फर नेपाल कार्यक्रम यस बर्ष धुलिखेलमा रहेको अस्पतालमा मेमोग्राम मेसिन खरिद गर्ने उद्धेश्यका साथ गरेका थिए ।Image may contain: 22 people, people smiling, people standing and outdoor

हेर्नुहोस् कार्यक्रमलाई समेटेर तयार पारिएको यो भिडियो रिपोर्ट :

तपाईको प्रतिक्रिया

प्रत्येक वर्ष फायरपावरले विश्वका शक्तिशाली सैन्यबलको सूची जारी गर्छ । सन् २०१८ को पनि यस्तो.. ...

डालास - नेपालको चितवनमा भब्य पुस्तकालय निर्माण गर्ने उद्धेश्य लिएर काम गरिरहेको नेपाल.. ...

काठमान्डौं - नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...