1

कैलाश यात्रा संचालक संघको अध्यक्षमा पोखरेल र उपाध्यक्षमा दाहाल

115 पटक पढिएको

काठमान्डौं – कैलाश यात्रा संचालक संघ, नेपालको शुक्रवार भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा नारायण पोखरेल सर्वसम्मत चयन भए । त्यसैगरि प्रथम उपाध्यक्षमा लिलावल्दव दाहाल (काका) निर्वाचित भए । प्रथम उपाध्यक्ष पदमा भएको निर्वाचनमा दाहालले अमृत अधिकारीलाई हराएका हुन ।Image may contain: Lila Dahal Kaka, smiling

त्यसैगरि द्धितीय उपाध्यक्ष पदमा गौतम वज्राचार्य सर्वसम्मत निर्वाचित भए । त्यसैगरि महासचिव पदमा ईश्वर खड्कालाई हराएर कृष्ण ढकाल निर्वाचित भए । त्यसैगरी सर्वसम्मत रुपमा कोषाध्यक्षमा घनश्याम घिमिरे र सदस्यहरुमा विवेक देवकोटा, राजन श्रेष्ठ, हिरा धमला र दिनेश पाण्डे चयन भएका छन ।

तपाईको प्रतिक्रिया

बाल्टिमोर - अबको केही दिनमा एनआरएनए अमेरिकाले नयाँ कार्यसमिती पाउनेछन । एउटा बिशाल.. ...

-कल्याणकुमार गुरुङ्ग हरेक बर्षको संघीय बजेट जेठ १५ गते ल्याउनु पर्ने संबैधानिक प्राबधान.. ...

स्याङ्जा जिल्लाको सामान्य परिवारमा जन्मेका एक ब्यक्ती अहिले अमेरिकामा सामाजिक तथा आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...