1

एनआरएनए अमेरिकाले माग्यो संस्थालाई बलियो बनाउन सुझाव

101 पटक पढिएको

अमेरिका – गैर आवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्नो १ बर्षे कार्यकाल पूरा गरेकोमा संस्थालाई थप बलियो र प्रभावकारी बनाउन सुझाब माग गरेको छ । गैर आवसीय नेपालीहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रयासरत संघले अब आउने नया नेतृत्वका लागि बहश,छलफल र सदस्यता नविकरण तथा नया सदस्यताको पनि आब्हान गरेको छ ।

अध्यक्ष डा. केशब पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा संघलाई अझै ब्यस्थित बनाउन सबैको सहयोेग पनि गर्न अपील गरिएको छ । ‘बर्तमान कार्यसमितिको काम कारबाही कस्तो भैरहेको छ, तपाईहरुको थप सल्लाह सुझाब के छ, संघलाई आगामी दिनमा कस्तो बनाउनुपर्ला ?’ सो अपील पत्रमा भनिएको छ ।

हेरौं अपिल पत्र :

तपाईको प्रतिक्रिया

ओहायो - अमेरिकाको फिल्म महोत्सवमा नेपाली वृत्तचित्र छनोट भएको छ । पत्रकार मानछिरिङ तामाङले.. ...

लस एन्जलस - अमेरिकी नेपाली डायस्पोरामा सामुदायिक पत्रकारिताका लागि सकृय नौ वटा न्युज.. ...

लस एन्जलस - यस बर्षको सफल चलचित्र 'प्रसाद' अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शन भैरहेको छ ।.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...