२०८१ वैशाख १३ गते | 25th of April 2024

नेविसंघ अमेरिकाले ‘जय नेपाल’ पुस्तक प्रकाशन गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १७ गते ३:४६

अमेरिका – नेपाल बिद्यार्थी संघ अमेरिकाले ‘जय नेपाल’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । कार्यसमिति ले ऐतिहासिक रुपमा अमेरिका आयर अध्ययन अध्ययन तथा बसोबास गर्ने बिद्यार्थीहरुको प्रतिनिधित्व गर्दै ‘जय नेपाल ‘ नामक पुस्तक प्रकासन हुने भएकोले लेख रचना को लागि सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *