२०८१ वैशाख १३ गते | 25th of April 2024

श्रृखंला खतिवडालाई मिस वर्ल्डमा ‘ब्युटी विथ अ प्रपोज’ जिताउने प्रोजेक्ट

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १९ गते १५:००

काठमाडौं – नेपालकी शान  श्रृखंला खतिवडा मिस वर्ल्डको टप ३० मा प्रवेश गरेकी छिन्। उनी केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्दै मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी हुन् । श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो महत्वपूर्ण अवार्ड जितेकी हुन्।

Image result for shrinkhala khatiwada

त्यसैगरी उनले सोही दिन “ब्युटि विथ अ पर्पज” अवार्ड पनि जितेकी छिन् । ब्यूटी विथ पर्पसलाई मिस वर्ल्डमा सबैभन्दा महत्वपूर्ण विधा मानिन्छ। उनले आफ्नो सामाजिक सञ्जालको माध्यमद्वारा आफूले यी दुबै अवार्ड जितकोमा र मिस वर्ल्डको टप ३० मा प्रवेश गरकोमा आफ्नो खुसी साटेकी छन्।

Image result for shrinkhala khatiwada

श्रृङ्खलालाई ब्युटि विथ अ पर्पज अवार्ड जिताउने भिडियो पनि अशिले बाहिरिएको छ जुन निके नै राम्रो बनेको छ । मिस वर्ल्र्ड प्यानलका जजहरुले छानेका २५ वटा भिडियोमध्ये मिस नेपाल वर्ल्ड श्रृङ्खलाको “ब्युटि विथ अ पर्पज”को भिडियोलाई विजेता घोषित गरेका थिए ।मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८ मा हुँदैछ ।

https://www.facebook.com/MissWorld/videos/811689749162496/

Leave a Reply

Your email address will not be published. Required fields are marked *